Lesson : साहित्य, पुरस्कार र सम्मान
रेमन्ड माइलफस्की अवार्ड बुद्धिनारायण श्रेष्ठलाई 🆕
सीमाविद् बुद्धिनारायण श्रेष्ठले ‘रेमन्ड माइलफस्की अवार्ड’ प्राप्त गरेका छन्
- अवार्ड प्रदान गर्ने निकाय : डरहम विश्वविद्यालयको सेन्टर फर इन्टरनेसनल बाउन्ड्री रिसर्च युनिट (आइब्रु) , बेलायत
- अवार्ड : ‘रेमन्ड माइलफस्की अवार्ड-२०२४’
- दक्षिण एसियाको पहाडी, विवादित भू–भागमा रहेको सिमानाको व्याख्या र उजागर गरेको भन्दै आइब्रुले श्रेष्ठलाई सम्मानित गरेको हो
- माइलफस्की पुरस्कार प्रत्येक वर्ष सीमा निर्माण वा सीमापार सहयोग गर्ने व्यक्ति वा संस्थालाई दिइन्छ ।
- पुरस्कारको राशि ७ सय४५ स्टर्लिङ पाउन्ड रहेको छ