Lesson : अन्तराष्ट्रिय समसामयिक
चील (Bald eagle) बन्यो आधिकारिक रुपमा अमेरिकाको राष्ट्रिय पंछी
चील (Bald eagle) बन्यो आधिकारिक रुपमा अमेरिकाको राष्ट्रिय पंछी
- कहिले ? : २०२४ डिसेम्बर २४
- यो चीलले शक्ति, साहस, स्वतन्त्रता, र अमरता प्रतिनिधित्व गर्दछ
- यसलाई १७८२ देखि नै प्रतिकको रुपमा प्रयोग गरेपनि आधिकारिक घोषणा गरिएको थिएन
- बेन्जामिन फ्र्याङ्कलिनले खराब नैतिक चरित्रको पक्षी भन्दै यसको विरोध गर्ने गरेका थिए
- सन् २०२४ डिसेम्बर २४ देखि अब आधिकारिक रुपमा चील (Bald eagle) अमेरिकाको राष्ट्रिय पंक्षी घोषित भएको छ