Lesson : राष्ट्रिय समसामयिक
जलपन्छी गणना सुरु
जलपन्छी गणना सुरु भएको छ
- कहिले ? : २०८१ पुष २०
- समापन मिति : २०८१ माघ ६
- वेटल्यान्ड इन्टरनेसनलको संयोजन र नेपाल पन्छीविद् संघको समन्वयमा भइरहेको गणनामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग र पन्छी संरक्षण संघ (बीसीएन) ले सहयोग गरेका छन्
- सन् १९८७ देखि नेपालमा जलपन्छी गणना सुरु गरिएको हो,
- नेपालमा पाइने विश्वका दुर्लभ चरामध्ये १३ प्रजाति जलपन्छी नै छन् ।
- नेपालमा ८ सय ९७ प्रजातिका चरा पाइएको अभिलेख छ ।
- त्यसमध्ये १ सय ५० भन्दा बढी हिउँदमा र ६० बढी ग्रीष्ममा आगन्तुक चरा छन् ।