Lesson : राष्ट्रिय समसामयिक
राष्ट्रिय होटल तथा रेस्टुराँ सर्वेक्षण २०८१ को नतिजा सार्वजनिक 🆕
राष्ट्रिय होटल तथा रेस्टुराँ सर्वेक्षण २०८१ को नतिजा सार्वजनिक भएको छ
- कहिले ? : २०८१ पुष १७
- सर्वेक्षण गर्ने निकाय : राष्ट्रिय तथ्यांक कार्यालय
प्रतिवेदनका मुख्य मुख्य नतिजा :
- आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानको सङ्ख्या : १,४२,२२३ वटा
- लगानी : ५ खर्ब ४३ अर्ब
- सबैभन्दा धेरै बागमती प्रदेशमा ५२ हजार एक सय २३ वटा होटल तथा रेस्टुरेन्ट रहेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा सात हजार एक सय १० रहेको छ ।
- व्यवसायी तथा साझेदार व्यक्तिको संख्या : ३ लाख ८७ हजार
- महिला व्यवसायी : ४४ प्रतिशत