Lesson : अन्तराष्ट्रिय समसामयिक
सन् २०२४ बन्यो सबैभन्दा गर्मि बर्ष 🆕
विश्व मौसम विज्ञान संगठन (WMO) र कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस द्वारा सार्वजनिक रिपोर्ट अनुसार,
- पूर्व-औद्योगिक स्तरभन्दा सन् २०२४ को तापक्रम १.६ डिग्री सेल्सियसले बढी भएको छ,
- सन् २०२४ को औषत तापक्रम : १५.१० डिग्री सेल्सियस
- हालसम्मको सबैभन्दा गर्मि दिन : २०२४ जुलाई २२ (१७.१६ डिग्री सेल्सियस)
- सन् २०१६ नोभेम्बर ४ देखि लागु भएको पेरिस सम्झौताले विश्वव्यापी तापक्रम वृद्धिलाई पूर्व-औद्योगिक स्तरको तुलनामा १.५ डिग्री सेल्सियस भन्दा कममा सिमित गर्ने निर्णय गरेको थियो