Lesson : दिवस र नाराहरु
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०८१
३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०८१ मनाइएको छ
- कहिले ? : २०८१ पुष २७
- हरेक बर्षको पुष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ
- सरकारले पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको : २०७९ पुष २५
पृथ्वीनारायण शाहबारे जानकारी :
- जन्म : १७७९ पुष २७
- राज्यारोहण : १७९९ चैत्र २५
- मृत्यु : १८३१ माघ १
- आमा : कौशल्यावती
- पिता नरभूपाल शाह
- २२ से र २४ राज्यलाई एकीकरण गरि विशाल नेपाल निर्माणमा खेलेको भूमिकाको सम्झनामा पृथ्वी नारायण शाहको जन्मदिन पुष २७ गते राष्ट्रिय एकता दिवसको रुपमा मनाउन थालिएको छ