Lesson : दिवस र नाराहरु
तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस २०८१ 🆕
तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस २०८१ मनाइएको छ
- कहिले ? : २०८१ माघ १
- २०८१ को नारा : 'स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता'
- २०८० को नारा : ‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदास संरक्षण एवं दिगो उपयोग, हाम्रो प्रतिबद्धता’
- सरकारले बजेट वक्तव्यमार्फत विसं २०७९ लाई राष्ट्रिय कृषि जैविक विविधता वर्ष घोषणा गरी विभिन्न कार्यक्रम गर्दै आएको छ,
- २०७९ माघ १ देखि राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन थालिएको हो ,
- माघ १ देखि माघ ७ सम्म राष्ट्रिय जैविक विविधता सप्ताह मनाइएको छ,