Lesson : राष्ट्रिय समसामयिक
लेखक तथा पत्रकार श्रीधर खनालको निधन
लेखक तथा पत्रकार श्रीधर खनालको निधन भएको छ
- कहिले ? : २०८१ माघ ३
- उपना : बाहुबली
- प्रकाशित कृतिहरु : मुर्कुट्टा लाश, मेजरको सर्प, बिखालु इच्छापत्र, छ औँले मान्छे, बाह्र बजेको घण्टी, पानको गुलाम,नाङ्गिएकी सुन्दरी, नमरी संसार देखिन्न, उल्लीबिल्ली, चट्याङचुटुङ