Lesson : खेलकुद
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ चैत्र २३ देखि 🆕
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ चैत्र २३ देखि सुरु हुने भएको छ
- आयोजना हुने मिति : २०८१ चैत्र २३ देखि ३० गते
- आयोजक : कर्णाली प्रदेश
- प्रस्तावित खेल संख्या : ३५
- नवौँ राष्ट्रिय खेलकुदमा समावेश ३६ खेलमध्ये प्याराग्लाइडिङबाहेक ३५ खेल प्रस्ताव गरिएको
- १० औँ राष्ट्रिय खेलकुद सकिएलगत्तै नेपालमा पहिलो पटक कर्णालीमै पारा खेलकुद पनि आयोजना हुने छ
पोखरामा आयोजना भएको नवौं राष्ट्रीय खेलकुद प्रतियोगिताको समापनमा २०८१ सालको मंसिर २ देखि ९ गतेसम्म १० औँ राष्ट्रिय खेलकुद आयोजना गर्ने भनिए पनि निर्धारित समयमा प्रतियोगिता आयोजना हुन सकेन