Lesson : खेलकुद
खो-खो विश्वकप २०२५ 🆕
खो खो विश्वकप २०२५ मा नेपाल महिला र पुरुष दुवै तर्फ उपविजेता भएको छ
- फाइनल खेल : २०२५ जनवरी १९ (२०८१ माघ ६)
- विजेता : भारत (महिला र पुरुष दुवै तर्फ)
- उप-विजेता : नेपाल (महिला र पुरुष दुवै तर्फ)
- आयोजना स्थल : भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्स
- कुनै पनि टिम गेममा नेपाल विश्वकपको फाइनल खेलेर फर्केको यो पहिलो पटक हो ।
- यो खो-खो को पहिलो विश्वकप हो
- यो संस्करणमा पुरुषतर्फ २० र महिलातर्फ १९ राष्ट्रको सहभागिता रहेको थियो