Lesson : अन्तराष्ट्रिय समसामयिक
मिसेस वर्ल्ड २०२५ : पहिलोपटक अश्वेत महिला विजयी 🆕
मिसेस वर्ल्ड २०२५ : पहिलोपटक अश्वेत महिला विजयी
- कहिले ? : २०२५ फेब्रुअरी १२
- विजेता : Tshego Gaelae (त्सेगो गेलाई, दक्षिण अफ्रिका)
- उनि मिसेस वर्ल्ड जित्ने पहिलो अश्वेत महिला बनेकी छिन
- मिसेस वर्ड विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता हो
- सन् २०२४ मा डोमिनिकन रिपब्लिककी Viktoria Horshkova ले उक्त प्रतियोगिता जितेकी थिइन्