Lesson : राष्ट्रिय समसामयिक
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको उद्घाटन 🆕
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको उद्घाटन भएको छ
- कहिले ? : २०८१ माघ १४
- कार्यालय : पुल्चोक, ललितपुर
- सरकारले हालै सहकारी ऐन, २०७४ संशोधन गर्न जारी गरेको अध्यादेशबमोजिम राष्ट्रिय सहकारी नियमन प्राधिकरणको उद्घाटन गरिएको छ
- प्राधिकरणको अध्यक्ष : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव
- सहकारीमा देखिएका समस्या दीर्घकालीन रूपमा समाधान गर्नका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरणको स्थापना गरिएको हो