Lesson : दिवस र नाराहरु
अन्तराष्ट्रिय भन्सार दिवस २०२५
७३ औं अन्तराष्ट्रिय भन्सार दिवस २०२५ मनाइएको छ
- कहिले ? : २६ जनवरी २०२५
- विश्व भन्सार संगठनको निर्णयअनुसार हरेक वर्षको जनवरी २६ का दिन अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउन थालिएको हो ।
- सन् २०२५ को नारा : “Customs Delivering on its Commitment to Efficiency, Security, and Prosperity.”
- विश्व भन्सार संगठनको स्थापना २६ जनवरी १९५३ मा भएको थियो
- विश्व भन्सार संगठनको प्रधान कार्यालय बेल्जियमको ब्रसेल्समा रहेको छ