Lesson : खेलकुद
जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिता २०८१
जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ
- फाइनल खेल : २०८१ माघ ३
- विजेता : नेपाल पुलिस क्लब
- उप-विजेता : त्रिभुवन आर्मी क्लब
- प्रतियोगिता सुरु : २०८१ पुष २१
- आयोजना स्थल : नारायणी क्रिकेट मैदान (विरगंज, मोरङ) र श्रीराम जानकी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला (जनकपुर, धनुषा)
- फाइनलमा पुलिसले आर्मीलाई २८ रनले पराजित गरेको हो
- दुई दिवसीय फर्म्याटमा रहेको यस प्रतियोगितामा गत वर्ष भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा शीर्ष चारमा रहेका टोलीहरुले प्रतिस्पर्धा गरेका थिए
- नेपाली क्रिकेटका संस्थापक जयकुमार नाथ शाहको स्मरणमा यो प्रतियोगिताको नामाकरण गरिएको हो,
सहभागी टिम
- नेपाल पुलिस क्लब,
- त्रिभुवन आर्मी क्लब,
- बागमती प्रदेश
- मधेश प्रदेश