Lesson : अन्तराष्ट्रिय समसामयिक
WHO र पेरिस सम्झौताबाट बाहिरिने अमेरिकाको घोषणा
अमेरिका WHO र पेरिस सम्झौताबाट बाहिरिने भएको छ
- कहिले ? : २०२५ जनवरी २०
- अमेरिकाको ४७ औं राष्ट्रपतिको शपथ लिएसँगै डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गर्दै गर्दै यस्तो निर्णय गरेका छन्
- १ सय ९५ मुलुकले हस्ताक्षर गरेको पेरिस सम्झौता विश्वव्यापी तापक्रम वृद्धिलाई सीमित पार्ने महत्त्वपूर्ण सम्झौता हो
- ट्रम्पको पहिलो कार्यकालमा WHO ले कोभिड–१९ लाई विश्वव्यापी महामारी घोषणा गरेको केही महिनापछि अमेरिका त्यस संगठनबाट अलग भएको थियो ।