Lesson : राष्ट्रिय समसामयिक
रातो बाँदर र बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा 🆕
रातो बाँदर र बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरिएको छ
- कहिले ? : २०८१ माघ १०
- यो घोषणासँगै अब खेतबारीबाट लखेट्दा रातो बाँदर र बँदेल मरे किसानलाई कानुनी कारबाही हुनेछैन
- यो घोषणा १ बर्षको लागि गरिएको हो,
- राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० मा गरिएको व्यवस्था बमोजिम यो घोषणा गरिएको हो