Lesson : खेलकुद
अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८१
अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८१
- फाइनल खेल : २०८१ माघ २८
- विजेता : सीवाईसी अत्तरिया
- उप-विजेता : फ्रेन्ड्स यूथ क्लब डडेलधुरा
- फाइनलमा अत्तरियाले फ्रेन्ड्स यूथ क्लब डडेलधुरालाई ३४ रनले पराजित गर्यो
- आयोजना स्थल : फाप्ला क्रिकेट मैदान, धनगढ़ी