Lesson : खेलकुद
सुनमाया बुढाले जितिन हंगकंग १००के अल्ट्रा प्याराथनको उपाधि 🆕
सुनमाया बुढाले जितिन हंगकंग १००के अल्ट्रा प्याराथनमा उपाधि
- कहिले ? : २०२५ जनवरी १८
- महिला तर्फ विजेता : सुनमाया बुढा
- सुनमायाले १०० किमीको उक्त म्याराथन ११ घण्टा ११ मिनेट ४७ सेकेण्डमा पूरा गरिन्
- पुरुष तर्फ विजेता : गुंग फु मेंग (चीन)
- महिला तर्फ नेपालकै निर्मला राई छैठौ भएकी थिइन्