Lesson : अन्तराष्ट्रिय समसामयिक
चर्चामा डिप सिक : तपाइले जान्ने पर्ने तथ्यहरु
चर्चामा डिप सिक : तपाइले जान्ने पर्ने तथ्यहरु
- पछिल्लो भर्सन सार्वजनिक : २०२५ जनवरी २०
- भर्सनको नाम : DeepSeek R1
- निर्माण गर्ने कम्पनीको नाम : हाई-फ्लायर
- कम्पनीका CEO : लियाङ वेनफेङ
- कार्यालय : झेजियाङको हाङझाउ (चीन)
- सार्वजनिक भएको छोटो समयमै डिप सिक सर्वाधिक डाउनलोड गरिने एप्लिकेशन बनेको थियो