Lesson : दिवस र नाराहरु
सम्पत्ति शुद्धिकरण निवारण दिवस २०८१ 🆕
पहिलो सम्पत्ति शुद्धिकरण निवारण दिवस २०८१ मनाइएको छ
- कहिले ? : २०८१ माघ १४
- हरेक बर्षको माघ १४ मा यो दिवस मनाइने भएको छ
- वि.स. २०८१ को नारा : वित्तीय क्रियाकलापमा पारदर्शिता, सम्पत्ति शुद्धिकरण निवारणमा प्रतिवद्धता
- मन्त्रिपरिषदले २०८१ पुष १६ गते निर्णय गरि हरेक बर्षको माघ १४ लाई सम्पत्ति शुद्धिकरण निवारण दिवसका रुपमा तोकेको हो