Lesson : अन्तराष्ट्रिय समसामयिक
डोनाल्ड ट्रम्प अमेरिकाका ४७ औं राष्ट्रपति
डोनाल्ड ट्रम्प अमेरिकाका ४७ औं राष्ट्रपतिको सपथ ग्रहण गरेका छन्
- कहिले ? : २०२५ जनवरी २०
- ट्रम्पसँगै जेडी भान्सले अमेरिकाको ५० औं उपराष्ट्रपतिको शपथ लिएका छन्
राष्ट्रपतिय निर्वाचन २०२४ :
- कहिले ? : २०२४ नोभेम्बर ५
- विजयी उम्मेदवार : डोनाल्ड ट्रम्प (रिपब्लिकन पार्र्टी)
- निकटतम प्रतिद्वन्दी : कमला ह्यारिस (डेमोक्रेटिक पार्टी)
- ट्रम्पले ३१२ इलेक्टोरल भोट प्राप्त गरे भने कमला ह्यारिसले २२६ इलेक्टोरल भोटमात्र प्राप्त गरिन
- कुल ५३८ इलेक्टोरल भोट मध्ये जितको लागि २७० इलेक्टोरल भोट आवश्यक पर्दछ
- ट्रम्प यस अघि 2017 देखि 2021 सम्म अमेरिकाको ४५ औं राष्ट्रपति रहिसकेका थिए