Lesson : खेलकुद
बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता २०८१
बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता २०८१
- फाइनल खेल : २०८१ माघ २६
- विजेता : न्युरोड टिम (एनआरटि)
- उप-विजेता : चर्च ब्वाइज युनाइटेड
- प्रतियोगिताको संस्करण : २५ औं
- आयोजना स्थल : धरान रंगशाला, धरान
- फाइनलमा साबिक बिजेता एनआरटीले चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले पराजित गर्दै उपाधि रक्षा गरेको हो ।
- विजेता एनआरटीले १० लाख रुपैयाँ पुरस्कार जितेको छ भने उपबिजेता चर्च ब्वाइजले ५ लाख रुपैयाँ प्राप्त गरेको छ