Lesson : राष्ट्रिय समसामयिक
बजेटको अर्धबार्षिक समिक्षा
बजेटको अर्धबार्षिक समिक्षा : घटाइयो बजेटको आकार
- कहिले ? : २०८१ माघ २४
- आम्दानी र खर्चको लक्ष्य नभेटिने निश्चित भएपछि सरकारले चालु आर्थिक वर्षको बजेट १ खर्ब ६७ अर्बले घटाएको छ
संसोधित बजेट विवरण :
- बजेट : १६ खर्ब ९२ अर्ब
- चालु खर्च : १० खर्ब २९ अर्ब ३० करोड
- पुँजीगत खर्च : २ खर्ब ९९ अर्ब ५० करोड ९ लाख
- वित्तीय व्यवस्थापन : ३ खर्ब ६३ अर्ब ९३ करोड २६ लाख
खर्च व्यहोर्ने स्रोत तर्फ संसोधन :
- राजश्व र आन्तरिक ऋण : १४ खर्ब ७५ अर्ब २६ करोड ८२ लाख
- वैदेशिक अनुदान : ३६ अर्ब ६२ करोड ८६ लाख
- वैदेशिक ऋण : १ खर्ब ८० अर्ब ८३ करोड ६७ लाख