Lesson : राष्ट्रिय समसामयिक
सिद्धबाबा सुरुङ मार्गको ‘ब्रेक थ्रु’
सिद्धबाबा सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ
- कहिले ? : २०८१ माघ ११
- अवस्थिति : सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्ड
- लम्बाई : ११२६ मिटर
- राष्ट्रिय गौरवको आयोजनाका रूपमा यो सुरुङ मार्ग निर्माण भैरहेको छ
- सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्रमा सुरुङ निर्माण गरिएको हो