Lesson : अन्तराष्ट्रिय समसामयिक
इजरायल र हमासबीच युद्धविराम 🆕
इजरायल र हमासबीच युद्धविराम सहमति भएको छ
- कहिले ? : २०२५ जनवरी १५
- युद्धविराम लागु भएको : २०२५ जनवरी १९
- हमासले सन् २०२३ अक्टुबर ७ मा इजरायल माथि आक्रमण गरेपछि इजरायल र हमासबीच युद्ध सुरु भएको थियो