Lesson : राष्ट्रिय समसामयिक
नेपाल टेलिकमद्वारा 'भ्वाइस ओभर वाइफाई' सेवा सुरु 🆕
नेपाल टेलिकमले 'भ्वाइस ओभर वाइफाई' सेवा सुरु गरेको छ
- कहिले ? : २०८१ माघ २२
- सेवाको नाम : VoWIFI (भ्वाइस ओभर वाइफाई)
- भ्वाइस ओभर वाइफाई वा ‘भीओवाईफाई’ मार्फत वाइफाई नेटवर्कबाटै भ्वाइस तथा एसएमएस सेवा प्रयोग गर्न सकिन्छ ,