Lesson : खेलकुद
नेपाल कबड्डी लिग २०८१
नेपाल कबड्डी लिग २०८१ : जनकपुर बन्यो च्याम्पियन
- फाइनल खेल : २०८१ माघ १८
- आयोजना स्थल : राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहल
- विजेता : जनकपुर नाइट्स
- उप-विजेता : काठमान्डु माभरिक्स
- जनकपुरले उपाधिसँगै पाँच लाख र काठमान्डुले भने दुई लाख पायो ।