Lesson : अन्तराष्ट्रिय समसामयिक
डोनाल्ड ट्रम्पले सार्वजनिक गरे क्रिप्टोकरेन्सि
डोनाल्ड ट्रम्पले क्रिप्टोकरेन्सि सार्वजनिक गरेका छन्
- कहिले ? : २०२५ जनवरी १७
- क्रिप्टोकरेन्सिको नाम : डलर ट्रम्प
- डलर ट्रम्प एउटा मिम कोइन (Meme Coin) रहेको छ
- त्यस्तै, उनकी पत्नी मेलानिया ट्रम्पले पनि क्रिप्टोकरेन्सी घोषणा गरेकी छन् । उनले आफ्नो क्रिप्टोकरेन्सीको नाम 'डलर मेलानिया' राखेकी छन्