Lesson : अन्तराष्ट्रिय समसामयिक
फरियो गल्फ अफ मेक्सिकोको नाम
गल्फ अफ मेक्सिकोको नाम फेरिएको छ
- कहिले ? : २०२५ जनवरी २०
- नयाँ नाम : गल्फ अफ अमेरिका (Gulf of America)
- राष्ट्रपति डोनाल्ड ट्रम्पले गल्फ अफ मेक्सिकोको नाम परिवर्तन गर्दै फेब्रुअरी ९ लाई गल्फ अफ अमेरिका दिवसको रुपमा मनाउने निर्णय गरेका हुन्