Lesson : दिवस र नाराहरु
अन्तराष्ट्रिय शिक्षा दिवस २०२५
सातौँ अन्तराष्ट्रिय शिक्षा दिवस २०२५ मनाइएको छ
- कहिले ? : २०२५ जनवरी २४
- सन् २०२५ को नारा : Artificial Intelligence and Education: Preserving Human Agency in a World of Automation
- पहिलो अन्तराष्ट्रिय शिक्षा दिवस २०१९ जनवरी २४ मा मनाइएको थियो
- यो दिवस मनाउने सम्बन्धमा सन् २०१८ डिसेम्बर ३ मा संयुक्त राष्ट्र संघीय महासभाले निर्णय गरेको थियो