Lesson : अन्तराष्ट्रिय समसामयिक
अर्जेन्टिनाले पनि गर्यो WHO बाट बाहिरिने घोषणा
अर्जेन्टिनाले पनि गर्यो WHO बाट बाहिरिने घोषणा
- कहिले ? : २०२५ फेब्रुअरी ५
- राष्ट्रपति जेभियर माइलीको प्रशासनले स्वास्थ्य समस्याहरू, विशेष गरी COVID-19 महामारीको व्यवस्थापनमा WHO सँग "गहिरो मतभेद" रहेको उल्लेख गरेको छ।
- अर्जेन्टिनाको ८० लाख डलरको योगदान धेरै सानो छ र यसले WHO लाई आर्थिक रूपमा असर गर्ने सम्भावना कम छ।
- अर्जेन्टिनाको नेतृत्वलाई अन्य राष्ट्रहरूले पछ्याउने सम्भावनामाथि चिन्ता व्यक्त गरिएको छ, जसले गर्दा WHO को विश्वसनीयतामा असर पर्नेछ।