Lesson : खेलकुद
प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८१
प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता
- फाइनल खेल : २०८१ माघ १२
- विजेता : एपीएफ क्लब
- आयोजना स्थल : फाप्ला क्रिकेट मैदान, धनगढी
- फाइनलमा एपीएफले घरेलु टोली सुदूरपश्चिमलाई ९ विकेटले पराजित गरेको हो ।
- एपीएफले ५ लाख रुपैयाँसहित ट्रफी उचालेको छ । उपविजेता सुदूरपश्चिमले ३ लाख पाएको छ ।
- नेपाल क्रिकेट संघको आयोजनामा यो प्रतियोगिता आयोजना गरिएको थियो