Lesson : अन्तराष्ट्रिय समसामयिक
पेरिस सम्झौताबाट बाहिरिने अमेरिकाको घोषणा :
पेरिस सम्झौताबाट बाहिरिने अमेरिकाको घोषणा :
- कहिले ? : २०२५ जनवरी २०
- राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेश जारि गर्दै यस्तो निर्णय गरेका हुन्
- १ सय ९५ मुलुकले हस्ताक्षर गरेको पेरिस सम्झौता विश्वव्यापी तापक्रम वृद्धिलाई सीमित पार्ने महत्त्वपूर्ण सम्झौता हो ।
- सम्झौतामा विश्वव्यापी तापक्रम वृद्धि सकभर १.५ डिग्रीभन्दा तल राख्ने उल्लेख गरिएको छ
- २२ अप्रिल २०१६ मा पेरिस सम्झौतामा हस्ताक्षर गरिएको थियो