Lesson : दिवस र नाराहरु
विश्व क्यान्सर दिवस २०२५ 🆕
विश्व क्यान्सर दिवस २०२५ मनाइएको छ
- कहिले ? : २०२५ फेब्रुअरी ४ (२०८१ माघ २२)
- नारा :
- राष्ट्रिय : पृथकतामा एकता : क्यान्सर भोगाईका कथाहरु
- अन्तराष्ट्रिय : “United by Unique”
- सन् २००० देखि हरेक बर्षको फेब्रुअरी ४ मा क्यान्सर रोग विरुद्ध सचेतना जगाउने उद्देश्यले विश्व क्यान्सर दिवस मनाउने गरिन्छ
- सरकारले विश्व क्यान्सर दिवसको अवसर पारेर राष्ट्रिय अभियानको रुपमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन गर्ने छात्राहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप एच.पी.भी. खोप (Human Papilloma Virus - HPV) दिन सुरु गरेको छ