Lesson : खेलकुद
नेपाली महिला फुटबलको लिग २०८१
नेपाली महिला फुटबलको लिगको उपाधि एपीएफले जितेको छ
- लिग विजेता : एपीएफ क्लब
- लिगको अन्तिम खेल : २०८१ माघ १६
- डिफेन्डिङ च्याम्पियन एपीएफले दशरथ रंगशालामा भएको प्ले–अफ फाइनलमा पुलिसलाई ४–० ले हरायो
- एपीएफलाई चार पल्टको डिफेन्डिङ च्याम्पियन रहेको छ
लिगका थप उपाधि :
- सर्वोत्कृष्ट खेलाडी : सविता रानामगर (एपीएफ)
- सर्वाधिक गोलकर्ता : रश्मिकुमारी घिसिङ (३५ गोल, एपीएफ)
- उत्कृष्ट गोलकिपर : सावित्री किसन (एपीएफ)