Lesson : राष्ट्रिय समसामयिक
सगरमाथा संवाद को आयोजना मिति घोषणा
सगरमाथा संवाद को आयोजना मिति घोषणा गरिएको छ
- सगरमाथा संवाद आयोजना मिति : २०८२ जेठ २ देखि ४ गते
- २०७६ सालमा आयोजना गर्ने भनिएको सगरमाथा संवाद कोभिड–१९ कारणले रोकिएको थियो ।
- जलवायु परिवर्तनको मुद्दालाई विश्मै नेतृत्वदायी र जलवायु न्यायका लागि पैरवी गर्न सरकारले सगरमाथा संवाद आयोजना गर्न लागेको हो ।