Lesson : साहित्य, पुरस्कार र सम्मान
नेपाली भाषीलाई भारतको गोल्डेन बुक अवार्ड २०२५
नेपाली भाषीलाई भारतको गोल्डेन बुक अवार्ड २०२५ प्रदान गरिएको छ
- कहिले ? : २०२५ फेब्रुअरी १५
- अवार्ड प्राप्त गर्ने पुस्तक : द नाइन
- लेखक : डा. विशाल गोले
- प्रकाशक : बुक-आण्ट
- विधा : सशक्तीकरण फिक्सन
- 'द नाइन' मिर्गौला रोगका बिरामीहरूका कथाहरूको सङ्कलन हो ।