Lesson : साहित्य, पुरस्कार र सम्मान
वानीरा पुरस्कार २०८१
वानीरा पुरस्कार २०८१ घोषणा गरिएको छ
- पुरस्कार प्रदान गर्ने संस्था : वानीरा फाउन्डेसन
वानीरा प्रज्ञापुरस्कार
- प्रा.रामकुमार पाँडे
- नेपाली भाषासाहित्यको सिर्जनामा साढे ६ दशकदेखि निरन्तर साधनारत एवं नेपालको उच्च शिक्षाको श्रीवृद्धिका लागि समेत समर्पित
वानीरा शङ्कर पुरस्कार
- शशि शाह
- चित्रकलाको आराधनामा विगत सात दशकदेखि अनवरत साधनारत रही अन्तर्राष्ट्रिय जगत्मा समेत नेपालको गौरव बढाएबापत
वानीरा पुरस्कार
- कविवर कृष्ण बाउसे
- कविता सिर्जनाका माध्यमबाट सदैव समर्पित रही नेपाली भाषासाहित्यको संवर्धनमा उल्लेख्य योगदान दिएबापत