Lesson : खेलकुद
१९ बर्ष मुनिको टि-ट्वान्टी महिला विश्वकप २०२५
१९ बर्ष मुनिको टि-ट्वान्टी महिला विश्वकप २०२५
- फाइनल खेल : २०२५ फेब्रुअरी २
- विजेता : भारत
- उप-विजेता : दक्षिण अफ्रिका
- आयोजक देश : मलेशिया
- यो प्रतियोगितामा नेपाल समुह चरणबाटै बाहिरिएको थियो
- नेपालले बंगलादेश, स्कटल्याण्ड र अष्ट्रेलिया संग हार व्यहोरेको थियो भने मलेसियालाई पराजित गरेको थियो
- सहभागी नेपाली टिमको कप्तान : पुजा महतो