Lesson : अन्तराष्ट्रिय समसामयिक
अमेरिकामा विमान र हेलिकप्टर दुर्घटना 🆕
अमेरिकामा विमान र हेलिकप्टर दुर्घटना
- कहिले ? : २०२५ जनवरी ३०
- दुर्घटना स्थल : वासिङटन डिसीस्थित रोनाल्ड रेगन विमानस्थल
- अमेरिकन एअरलाइन्सको विमान हेलिकप्टरसँग ठोकिएपछि पोटोम्याक नदीमा खसेको हो
- चालकदलका ४ र ६० जना यात्रु बोकेर कान्सस राज्यको विचिटाबाट उडेको विमान धावनमार्ग ३३ मा अवतरणका लागि जाँदै गर्दा हेलिकप्टरसँग ठोकिएको हो
- दुर्घटनामा विमान र हेलिकप्टर दुवैमा सवार सबै जनाको मृत्यु भएको छ