Lesson : राष्ट्रिय समसामयिक
पञ्चमार्क मुद्रा अंकित हुलाक टिकट प्रकाशन
पञ्चमार्क मुद्रा अंकित हुलाक टिकट प्रकाशन
- कहिले ? : २०८१ फागुन ७
- शाक्यवंशीय राजधानी प्राचीन कपिलवस्तु (तिलौराकोट) को २८ सय वर्षअघिको सभ्यता चिनाउन पञ्चमार्क मुद्रा अंकित हुलाक टिकट प्रकाशन गरिएको हो
- सन् २०१६ मा तिलौराकोट दरबारबाहिर कन्थक स्तुपदेखि २० मिटर दक्षिणमा उत्खनन गर्दा ४९७ वटा चाँदीको पञ्चमार्क मुद्रा एक मिटर गहिराइमा माटोको भाँडोभित्र फेला परेको थियो ।
- हुलाक टिकट १० रुपैयाका रहेका छन्