Lesson : अन्तराष्ट्रिय समसामयिक
गुटेरेसले अघि सारे UN80 Initiative योजना
गुटेरेसले अघि सारे UN80 Initiative योजना
- कसले ? : एन्टेनियो गुटेरेस (संयुक्त राष्ट्र संघका महासचिव)
- कहिले ? : १२ मार्च २०२५
- किन ? : संयुक्त राष्ट्र संघको दक्षता र लागत-प्रभावकारिता बढाउने, सञ्चालनलाई सुव्यवस्थित गर्ने, जनादेशहरूको समीक्षा गर्ने, र संरचनात्मक परिवर्तनहरू र कार्यक्रम पुनर्संरचनाको रणनीतिक समीक्षा गर्न अघि सारेको योजना