Lesson : दिवस र नाराहरु
नवौं स्वास्थ्य बीमा दिवस २०८१
नवौं स्वास्थ्य बीमा दिवस २०८१ मनाइएको छ
- कहिले ? : २०८१ चैत्र २५
- २०८१ को नारा : सबै नागरिकको स्वास्थ्य बिमामा सहभागिता, सुरक्षित र स्वस्थ भविष्यको सुनिश्चितता
- नेपालमा २०७२ साल चैत २५ देखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो ।
-
स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्लाका ७ सय ५३ वटा पालिकामा विस्तार भएको छ ।
- २०८० माघ १ गते देखि सरकारले १० प्रतिशत रकम बिरामी आफैंले तिर्नुपर्ने व्यवस्था लागू गरेको छ ।