Lesson : राष्ट्रिय समसामयिक
उपभोक्ता अदालतको उद्घाटन
उपभोक्ता अदालतको उद्घाटन भएको छ
- कहिले ? : २०८१ चैत्र २
- उपभोक्ता अदालत गठन गर्ने निर्णय : २०८१ माघ २१
- मन्त्रिपरिषद्को बैठकले उपभोक्ता अदालत गठनको निर्णय गरेको हो ।
- अदालतको कार्यक्षेत्र : उपत्यकाका तीन जिल्ला
- उपभोक्ता संरक्षण ऐन २०७५ मा गरिएको व्यवस्था बमोजिम उक्त अदालत गठन गरिएको हो
- न्याय परिषद्को सिफारिसमा मन्त्रिपरिषद् बैठकले काठमाडौं जिल्ला अदालतका न्यायाधीश रामप्रसाद शर्मालाई उपभोक्ता अदालतको अध्यक्ष नियुक्त गरेको छ ।