Lesson : अन्तराष्ट्रिय समसामयिक
म्यानमारमा शक्तिशाली भूकम्प
म्यानमारमा शक्तिशाली भूकम्प गएको छ
- कहिले ? : २०२५ मार्च २८ (२०८१ चैत्र १५)
- भूकम्पको तिब्रता : ७.७ रेक्टरस्केल
- केन्द्रविन्दु : म्यानमारको सागिङ सहरको उत्तर–पश्चिमको मन्डाले क्षेत्र
- प्रभावित देश : म्यानमार र थाइल्याण्ड
- उक्त भूकम्प गएको केही मिनेटमा सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो
- भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ४४ पुगेको छ