Lesson : दिवस र नाराहरु
अन्तराष्ट्रिय मातृभाषा दिवस २०२५
अन्तराष्ट्रिय मातृभाषा दिवस २०२५ मनाइएको छ
- कहिले ? : २१ फेब्रुअरी २०२५
- हरेक बर्षको फेब्रुअरी २१ मा अन्तराष्ट्रिय मातृभाषा दिवस मनाउने गरिन्छ
- सन् २०२५ को नारा : Silver Jubilee Celebration of International Mother Language Day
- सन् २०२४ को नारा : “Multilingual education is a pillar of intergenerational learning”
- यो दिवस सन् १९९९ देखि मनाउन थालिएको हो