Lesson : राष्ट्रिय समसामयिक
टुरिजम मिनिस्टर अफ द एयर अवार्ड पर्यटन मन्त्रि पाण्डेलाई
टुरिजम मिनिस्टर अफ द एयर अवार्ड पर्यटन मन्त्रि पाण्डेले प्राप्त गरेका छन्
- कहिले ? : २०२५ मार्च ६ (२०८१ फागुन २१)
- अवार्ड : टुरिजम मिनिस्टर अफ द एयर
- प्राप्त कर्ता : बद्रीप्रसाद पाण्डे (संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री)
- आयोजक : प्यासिफिक एसिया ट्राभल राइटर्स एसोसिएसन (पाटवा)
- बर्लिनमा आयोजित वल्र्ड टुरिजम एन्ड एभिएसन समिट–२०२५ का दौरान मन्त्रि पाण्डेलाई उक्त अवार्ड प्रदान गरिएको हो