Lesson : राष्ट्रिय समसामयिक
साहित्यकार लीलबहादुर क्षेत्रीको निधन
साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ
- कहिले ? : २०८१ फागुन २९
- भारतको असम गुवाहटी मोराख निवासी क्षेत्रीको 'बसाई' नामक उपन्यास चर्चित रहेको छ
- ‘बसाइँ’, ‘अतृप्त’ र ‘ब्रह्मपुत्रको छेउछाउ’ उपन्यासले उनलाई नेपाली साहित्य र भारतीय नेपालीभाषीबीच कालजयी स्रष्टाको पहिचान दिलाएको छ
- क्षेत्री भारतको प्रतिष्ठित साहित्य एकाडेमी पुरस्कार विजेता पनि हुन् । सन् १९८७ को दशकमा उनले तेस्रो उपन्यास ‘ब्रह्मपुत्रको छेउछाउ’ का लागि यो पुरस्कार प्राप्त गरेका थिए ।