Lesson : अन्तराष्ट्रिय समसामयिक
मार्क जोसेफ कार्नी क्यानाडाको नयाँ प्रधानमन्त्री बन्ने
मार्क जोसेफ कार्नी क्यानाडाको नयाँ प्रधानमन्त्री बन्ने
- मार्क जोसेफ कार्नी ९ मार्च २०२५ मा लिबरल पार्टीको अध्यक्ष निर्वाचित भएका छन्
- अब उनि २०२५ मार्च १४ मा जस्टिन ट्रुडोलाई विस्थापित गर्दै क्यानाडाको प्रधानमन्त्री हुनेछन
- जनवरीको सुरुमा जस्टिन ट्रुडोले राजीनामाको घोषणा गरेपछि लिबरल पार्टी भित्र नेतृत्व प्रतिस्पर्धा सुरु भएको थियो
- जोसेफ कार्नी ब्यांक अफ क्यानाडा र बैंक अफ इंग्ल्यान्डका गभर्नर रहिसकेका छन्