Lesson : राष्ट्रिय समसामयिक
भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ रिक्टर स्केलको भूकम्प
भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ रिक्टर स्केलको भूकम्प गएको छ
- कहिले ? : २०८१ फागुन १६
- समय : बिहान २:५१ बजे
- सिन्धुपाल्चोक जिल्लाको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर ६.१ रेक्टरको भूकम्प गएको हो,
- भूकम्पबाट केहि भौतिक क्षति भएपनि मानवीय क्षति भने भएको छैन